मिति २०७३ माघ ५ गतेसम्मको निजी आवास पुर्ननिर्माणका लागि भएको अनुदान सम्झौताको प्रगति विवरण मिति २०७३ माघ २ गतेसम्मको निजी आवास पुर्ननिर्माणका लागि भएको अनुदान सम्झौताको प्रगति विवरण मिति २०७३ पौष २९ गतेसम्मको निजी आवास पुर्ननिर्माणका लागि भएको अनुदान सम्झौताको प्रगति विवरण ईलाकास्तरीय योजना तर्जुमा गोष्ठी संचालन तालिका मिति २०७३ पौष २६ गतेसम्मको निजी आवास पुर्ननिर्माणका लागि भएको अनुदान सम्झौताको प्रगति विवरण उपभोक्ताहरुलाई योजना सम्झौता गर्न आउन २०७३/०९/२९ सम्म अन्तिम म्याद कायम गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचना जि.वि.स.को मिति २०७३/०९/२६ गते वसेको वैठकको निर्णय मिति २०७३ पौष २४ गतेसम्मको निजी आवास पुर्ननिर्माणका लागि भएको अनुदान सम्झौताको प्रगति विवरण सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न निजी आवास पुर्ननिर्माणका लागि भएको अनुदान सम्झौताको मिति २०७३ पौष २१ गतेसम्मको प्रगति विवरण

पदाधिकारी

गोपाल कुमार अधिकारी graphic

गोपाल कुमार अधिकारी

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

भौगोलिक विभाजन अनुसार काठमाण्डौं जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तरगर रहेको छ । काठमाण्डौं उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाण्डौं देशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा १ वटा महानगरपालिका र १० नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस –(२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाण्डौं जिल्लाले ०.२७ प्रतिशत भाग औगटेको छ ।
थप पढ्नुहोस्

बिल सार्वजनिकिकरण

Skip to toolbar