स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि नियमावली-०७६ प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली-०७६ प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व. २०७६/०७७ का लागि स्वीकृत प्रदेश निर्वाचन क्षेत्रगत योजनाहरुको विवरण प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व. २०७६/०७७ का लागि स्वीकृत स्थानीय तहगत योजनाहरुको विवरण आ.व. २०७६/०७७ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत स्वीकृत निर्वाचन क्षेत्रगत योजनाहरुको विवरण आ.व. २०७६/०७७ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत स्वीकृत स्थानीय तहगत योजनाहरुको विवरण कानूनी सहजकर्ताको नतिजा प्रकाशन सम्वन्धी सूचना कानूनी सहजकर्तामा आवेदन दिने उम्मेदवारहरुको अन्तर्वार्ता सम्वन्धी सूचना काठमाडौं जिल्लाको आ.व. २०७६/०७७ को ज्यालादर तथा निर्माण सामग्रीहरुको स्वीकृत जिल्ला दररेट जिससको मिति २०७६/०३/१६ गते वसेको वैठकको निर्णयहरु

खुल्ला प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी स‌ंशोधित सूचना

पदपूर्ति समितिको सचिवालय

जिल्ला विकास समिति, काठमाडौं

संशोधित सूचना

 

यस कार्यालयको मिति २०७२/०६/२३ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सिभिल ईन्जिनियर, अधिकृतस्तर छैंठौं तहको विज्ञापन सम्वन्धी सूचनामा “स्थायी पदपूर्ति गर्ने” हुनुपर्नेमा पदपूर्ति गर्ने मात्र हुन गएकोले सच्याइएको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराईन्छ ।

Skip to toolbar