जिल्ला अनुगमन तथा समन्वय समितिको मिति २०७५/१२/२४ गते वसेको वैठकको निर्णयहरु सिफारिस सम्वन्धी सूचना । अन्तर्वार्ता सम्वन्धी सूचना जि.स.स. काठमाडौं र स्थानीय तहहरु विच मिति २०७५/१२/०५ गते वसेको समन्वय वैठकको निर्णयहरु प्रयोगात्मक परीक्षा सम्वन्धी सूचना । जिससको मिति २०७५/११/०८ गते वसेको वैठकको निर्णयहरु जिल्ला अनुगमन तथा समन्वय समितिको मिति २०७५/११/०५ गते वसेको वैठकको निर्णयहरु जिल्ला अनुगमन तथा समन्वय समिति, काठमाडौं र नगरपालिकाहरु विच भएको समन्वय वैठकको निर्णय जिससको मिति २०७५/१०/२५ गते वसेको वैठकको निर्णयहरु जिससको मिति २०७५/१०/०६ गते वसेको वैठकको निर्णयहरु

माननीय सांसदज्यूहरुको उपस्थितीमा मिति २०७३/०१/२६ गते भएको योजना अनुगमन

चालु आ.व. ०७२/७३ मा जि.वि.स.वाट कार्यान्वयन भएका योजना तथा कार्यक्रमहरु अनुगमन एवं सुपरिवेक्षण गर्ने सन्दर्भमा  मिति २०७३ वैशाख २६ गते काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ९ मा संचालित योजना तथा कार्यक्रमहरुको स्थलगत अनुगमन तथा सुपरिवेक्षण गरियो । उक्त अनुगमनमा माननीय भूमीसुधार राज्यमन्त्री विक्रम थापा, काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ९ वाट व्यवस्थापिकका संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सांसद श्री ध्यानगोविन्द रंजित, माननीय सांसद श्री अष्टलक्ष्मी शाक्य, माननीय सांसद श्री रुपा मर्हजन, स्थानीय विकास अधिकारी श्री गोपाल कुमार अधिकारी, प्रमुख जिल्ला ईन्जिनियर लगायतको उपस्थिती रहेको थियो ।

उक्त अवसरका केही भलकहरु

1 4 5 6 7 8

जिल्ला विकास समिति, काठमाडौं

Skip to toolbar