स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि नियमावली-०७६ प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली-०७६ प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व. २०७६/०७७ का लागि स्वीकृत प्रदेश निर्वाचन क्षेत्रगत योजनाहरुको विवरण प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व. २०७६/०७७ का लागि स्वीकृत स्थानीय तहगत योजनाहरुको विवरण आ.व. २०७६/०७७ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत स्वीकृत निर्वाचन क्षेत्रगत योजनाहरुको विवरण आ.व. २०७६/०७७ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत स्वीकृत स्थानीय तहगत योजनाहरुको विवरण कानूनी सहजकर्ताको नतिजा प्रकाशन सम्वन्धी सूचना कानूनी सहजकर्तामा आवेदन दिने उम्मेदवारहरुको अन्तर्वार्ता सम्वन्धी सूचना काठमाडौं जिल्लाको आ.व. २०७६/०७७ को ज्यालादर तथा निर्माण सामग्रीहरुको स्वीकृत जिल्ला दररेट जिससको मिति २०७६/०३/१६ गते वसेको वैठकको निर्णयहरु

सवारी साधन खरिदको लागि शिलवन्दी बोलपत्र आब्हानको सूचना

नेपाल सरकार
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, काठमाडौंं

सवारी साधन खरिदको लागि शिलवन्दी बोलपत्र आब्हानको सूचना
प्रथम पटक प्रकाशित मिति २०७३/०१/२७ गते

यस कार्यालयको प्रयोजनको लागि १५० सि.सि.को Bid Document मा संलग्न स्पेशिफिकेसन अनुसारको ५ (पाँच) थान मोटरसाईकल खरिद गर्नुपर्ने भएकोले ईजाजत प्राप्त सप्लायर्सहरुबाट रितपूर्वकको शिलवन्दी बोलपत्र आव्हान सम्वन्धी ३० दिने सूचना प्रकाशित गरिएको छ ।

सूचनाको लागि यस लिंकमा क्लिक गर्नुहोस ।

Skip to toolbar