जिल्ला कर्मचारी व्यवस्थापन समितिवाट मिति २०७४/०६/०२ गतेसम्म काठमाडौं जिल्लाका महा/नगरपालिकाहरुमा खटिएका कर्मचारीहरुको विवरण चालु आ.व. २०७४/०७५ को निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन सम्वन्धी सूचना आ.व. २०७३/०७४ को वार्षिक प्रगति समीक्षा सम्पन्न छात्रवृति वितरण कार्य सम्पन्न छात्रवृत्ति वितरण सम्वन्धी सूचना जि.स.स काठमाडौं (साविक जिविस) न्यूशकास (MCPM) मा ७८ अंक प्राप्त गरी पहिलो श्रेणीमा सफल वालुवा ढुंगा व्यवस्थापनका लागि मिति २०७४/५/१२ गते वसेको वैठकको निर्णय काठमाडौं जिल्लाको आ.व. २०७४/०७५ को लागि नमूना दररेट “घ” वर्गको निर्माण व्यवसाय ईजाजत पत्र दर्ता र नविकरण सम्वन्धमा बाढी पिडितहरुको सहयोगका लागि कर्मचारी वैठकवाट भएको निर्णय

बाढी पिडितहरुको सहयोगका लागि कर्मचारी वैठकवाट भएको निर्णय

जिल्ला समन्वय समितिको कार्यालय, काठमाडौं

बाढी पिडितहरुको सहयोगका लागि कर्मचारी वैठकवाट भएको निर्णय

 

मिति २०७४ भाद्र ११ मा जि.स.स. काठमाडौं र जिल्ला प्राविधिक कार्यालय, काठमाडौंका कर्मचारीहरुको वैठक वसी हालैको प्राकृतिक प्रकोपवाट सृजित वाढी पहिरोले देशको २६ जिल्ला प्रभावित भई ति जिल्लाहरुमा ठूलो जनधनको क्षती भएकोमा वाढी पहिरोका कारण भएको जनघनको क्षति प्रति गहिरो दुख व्यक्त गर्दै जिवन गुमाउनु भएका व्यक्तिहरु प्रति हार्दिक श्रद्धान्जली अपर्ण एवं घाइतेहरुको शिध्र स्वास्थ्य लाभको कामना गर्दै जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयमा कार्यरत रा.प.द्धितिय र तृतिय श्रेणी वा सो सरहका कर्मचारीहरुको ३(तिन) दिन, रा.पं.अनंकित कर्मचारीहरुको २(दुई) दिन र श्रेणी विहिन कर्मचारीहरुको १(एक) दिनको तलव वरावरको रकम केन्द्रीय दैवि प्रकोप उद्धार कोष मार्फत सहयोग गर्ने निर्णय गरियो ।

Skip to toolbar