निजी आवास पुर्ननिर्माणका लागि अनुदान रकम वितरणको प्रगति विवरण (कात्तिक ३० सम्म) निजि जग्गा व्यवस्थापन सम्वन्धमा जिल्ला अनुगमन समितिको मिति २०७४/०७/१६ गतेको वैठकको निर्णानुसार महा/नगरपालिकाहरुलाई परिपत्र । निर्वाचित जनप्रतिनिधिहरुको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रको Online System मा प्रविष्टि सम्वन्धमा । निजी आवास पुर्ननिर्माणका लागि अनुदान रकम वितरणको प्रगति विवरण (कार्तिक २३ गतेसम्मको) मिति २०७४/०७/२० गते वसेको समन्वय वैठकको निर्णयहरु :-जि.स.स.पदाधिकारी, विभिन्न नगरपालिकाका प्रमुखहरु एवं प्रमुख प्रशासकिय अधिकृत/प्रतिनिधिहरु सहित मिति २०७४/०७/२० गते वसेको समन्वय वैठकको निर्णयहरु कर्मचारी विवरण उपलव्ध गराईदिने सम्बन्धमा जिल्ला समन्वय समिति, काठमाडौं र महा/नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसंगको समन्वय वैठकमा गरिएको प्रस्तुति-२०७४/०७/२० जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिको मिति २०७४/०७/१६ गते वसेको वैठकको निर्णयहरु मिति २०७४/०७/१३ गते वसेको जिल्ला कर्मचारी व्यवस्थापन समितिको वैठकको निर्णयहरु निजी आवास पुर्ननिर्माणका लागि अनुदान रकम वितरणको प्रगति विवरण

आ.व. २०७३/०७४ को लागि लक्षित विकास तर्फ(सामाजिक विकास) कार्यक्रम संचालन गर्न सुचिकृत भएका संस्थाहरु मध्ये वाट परियोजना संचालन गर्ने सम्वन्धी सार्वजनिक सूचना

यस कार्यालयले चालु आर्थिक वर्ष २०७३/०७४ को लागि लक्षित विकास तर्फ (सामाजिक विकास) को कार्यक्रमहरु संचालन गर्न यस कार्यालयमा सुचिकृत भएका मध्ये इच्छुक गै.स.स/संघ संस्था/ समुह/प्रा.लि तथा परामर्श दाताहरुवाट निम्न वमोजिम प्रस्ताव पेश गर्न यो सुचना प्रकाशित गरिएको छ । 

तपशिल विवरण

१. प्रस्ताव पेश गर्ने संघ संस्था यस कार्यालयमा अनिवार्य सुचिकृत भएको हुनु पर्नेछ ।
२. एक संस्थाले एउटा मात्र कार्यक्रमका लागि प्रस्ताव पेश गर्नु पर्ने छ । एक भन्दा वढि प्रस्ताव पेश भएमा सवै प्रस्तावहरु रद्द हुनेछ ।
३. प्रस्तावमा पेश भएका कागजातहरु संस्था स्वंयमले प्रमाणित गरेको हुनु पर्ने छ । अन्यथा प्रमाणित नभएका प्रस्तावहरु रद्द हुनेछ।
४. प्रस्तावहरु अनिवार्य रुपमा शिलवन्दिगरि पेश गर्नु पर्ने छ । यदि खुल्ला प्रस्ताव पेश भएमा स्वत रद्द हुनेछ ।
५. यस कार्यालयले तोकिएको  ढाँचामा प्रस्ताव पेश नभएमा उक्त प्रस्तावलाई रद्द गरि मुल्यांङ्कनमा समावेस गरिने छैन ।
६. संस्थाहरुको सुचिकृतको विवरण यस कार्यालयको सुचना पाटि एवं यस कार्यालयको वेवसाईट वाट हेर्न सकिने छ।
७. प्रस्तावना पेश गर्ने अन्तीम मिति ०७३/११/२४ गते कार्यालय समयभित्र पेश गरि सक्नु पर्नेछ ।

प्रस्तावनाको ढाँचाका लागी यहाँ click गर्नुहोस ।

 कार्यक्रमको विवरणका लागी यहाँ click गर्नुहोस ।

 

Skip to toolbar