खोला, खोल्सा, खहरेबाट नदीजन्य पदार्थ ननिकाल्ने सम्वन्धी जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको अत्यन्त जरुरी सूचना सामाजिक परिचालकहरुलाई तालिममा सहभागी गराई दिने सम्वन्धमा । जनपथ कन्ट्रक्सन प्रा.लि. जोरपाटीलाई स्पष्टीकरण पेश गर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना । आ.व. ०७४/७५ को लागि ढुङ्गा, गिटी, ग्राभेल, बालुवा, माटो लगायतको कर तथा दस्तुर संकलनको ठेक्का सम्वन्धी शिलवन्दी बोलपत्र खरिद एवं दाखिला गर्ने मिति सम्वन्धी संशोधित सूचना काठमाडौं जिल्ला अन्तर्गतका महा/नगरपालिकाहरुको प्रमुख/उपप्रमुख एवं कार्यकारी अधिकृतहरुको सम्पर्क नं. आ.व. ०७४/७५ को लागि ढुङ्गा, गिटी, ग्राभेल, बालुवा, माटो लगायतको कर तथा दस्तुर संकलनको ठेक्का सम्वन्धी शिलवन्दी बोलपत्र आव्हानको सूचना शिलबन्दी दरभाउपत्र आव्हानको सुचना सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रम सम्वन्धी सूचना शिलबन्दी दरभाउपत्र आव्हानको सुचना

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला समन्वय समितिको कार्यालयकाठमाडौं

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

 

 जिल्ला  समन्वय समितिको कार्यालय,  काठमाडौं,  नगरपालिका र विषयगत कार्यालयहरुवाट आ‍.. २०७३/०७४ को हालसम्म भएका सेवा प्रवाहका सम्वन्धमा मिति २०७४ जेठ २२ गते काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकाको ईचंगुनारायण मन्दिर परिसरमा  काठमाडौं जिल्लाका स्थानीय विकास अधिकारी श्री गोपाल कुमार अधिकारीज्यूको अध्यक्षता एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहन वस्नेतज्यूको प्रमुख आतिथ्यता एवं उपप्रमुख सुशिला अधिकारीज्यूको विशेष आतिथ्यतामा नगरपालिकाका कार्यकारी अधिकृतज्यूहरु विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, निर्वाचित वडा अध्यक्षज्यूहरु, नगर सदस्यज्यूहरु एवं स्थानीय सरोकारवालाहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो । भरोसा नेपालद्धारा सहजीकरण भएको उक्त कार्यक्रममा विभिन्न विषयमा उठेका जिज्ञासा माथि प्रमुख सुनुवाई अधिकारी एवं स्थानीय विकास अधिकारी श्री गोपाल कुमार अधिकारीज्यू, नगर प्रमुख मोहन वस्नेतज्यू, विषयगत निकायका प्रमुख एवं प्रतिनिधिहरुले पनि आ-आफ्ना विषयमा उठेका जिज्ञासाको जवाफ दिनु भएको थियो । कार्यक्रममा करीव १२० जना नागरिक समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Skip to toolbar