काठमाडौं जिल्लाको दोस्रो जिल्ला सभाको वैठकका निर्णयहरु जि.स.स.को मिति २०७५/०४/२४ गते वसेको वैठकको निर्णयहरु स्वतः प्रकाशन ब्यबस्थापन प्रणाली (PDMS) वमोजिमको चौथौ त्रैमासिक (२०७५ वैशाख-असार) को प्रतिवेदन काठमाडौं जिल्लाको आ.व. २०७५/०७६ जिल्ला दररेट निजि आवास अनुदान वितरणको प्रगति विवरण (२०७५ असारमसान्तसम्मको) प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा प्राकृतिक स्रोत (ढुंगा, गिट्टि, वालुवा) व्यवस्थापन जिल्ला अनुगमन समितिको मिति २०७५/०३/३२ गते वसेको वैठकका निर्णय काठमाडौं जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन सम्पन्न काठमाडौं जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा हार्दिक निमन्त्रणा निजि आवास अनुदान वितरणको प्रगति विवरण (२०७५ असार २५ गतेसम्मको) जिल्ला समन्वय समितिको कार्यालय, काठमाडौंको पुराना मालसामान लिलाम बढावढ बिक्री गर्ने सम्वन्धी १५ दिने सूचना

आ.व. २०७३/०७४ को वार्षिक प्रगति समीक्षा सम्पन्न-२०७४ असोज २

जिल्ला समन्वय समितिको कार्यालय, काठमाडौं

 आ.व. २०७३/०७४ को वार्षिक प्रगति समीक्षा सम्पन्न

 जिल्ला समन्वय समिति काठमाडौंले स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २११ वमोजिम मिति २०७४/०६/०२ गते जिल्ला समन्वय समिति र विभिन्र विषयगत कार्यालयहरुवाट आ.व. २०७३/०७४ मा सम्पादित आयोजना/कार्यक्रमहरुको प्रगति समीक्षा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख श्री शिवसुन्दर राजवैद्को सभापतित्व र रक्षा मन्त्री माननीय भिमसेन दास प्रदानज्यूको प्रमुख आतिथ्यतामा काठमाडौं जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सांसदहरु, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका प्रमुख/उप-प्रमुख एवं कार्यकारी अधिकृतहरु, विभिन्र राजनैतिक दलका प्रतिनिधिहरु, विषयगत कार्यालयका प्रमुख एंव प्रतिनिधिहरु, गै.स.स.का प्रतिनिधिहरु, संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थितीमा भौतिक प्रगति तथा वित्तीय प्रगति समिक्षा कार्यक्रम सम्पन्न भयो ।

प्रगति समीक्षा विवरणका लागि यस लिंकमा क्लिक गर्नुहोस ।

Skip to toolbar