निजी आवास पुर्ननिर्माणका लागि अनुदान रकम वितरणको प्रगति विवरण (पौष ३० गतेसम्म) चालु आ.व. मा जि.स.स.मा दर्ता/नविकरण भएको “घ” वर्गको ईजाजत पत्रको विवरण जि.स.स. र नगरपालिकाका प्रमुखहरु विच २०७४/०९/२१ गते भएको समन्वय वैठकको निर्णयहरु जि.स.स. को मिति २०७४/०९/०७ गते वसेको वैठकको निर्णयहरु जि.स.स. र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु विच २०७४/०९/०५ गते भएको समन्वय वैठकको निर्णयहरु करार सेवामा प्राविधिक कर्मचारी भर्ना सम्वन्धी सूचना निजी आवास पुर्ननिर्माणका लागि अनुदान रकम वितरणको प्रगति विवरण (पौष १९ गतेसम्म) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ प्रारम्भिक वातावरणीय परिक्षणको कार्यसूची तथा प्रतिवेदन स्वीकृत गर्ने अधिकार जि.स.सलाई प्रत्यायोजन भएको सम्वन्धमा चालु आ.व. २०७४/०७५ को रजिष्ट्रेशन दस्तुर वांडफाड सम्वन्धमा भूमिसुधार तथा व्यवस्थापन विभागको परिपत्र

छात्रवृति वितरण कार्य सम्पन्न

जिल्ला समन्वय समितिको कार्यालय, काठमाडौं

छात्रवृति वितरण कार्य सम्पन्न

काठमाडौ‌ जिल्लाको सामुदायिक उ.मा.वि/क्याम्पसमा कक्षा ११ र स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने छात्रछात्राहरु मध्ये गत आ.व. २०७३-०७४ मा छनौट भएका विभिन्न वर्ग/क्षेत्रका १७५ जना छात्रछात्राहरुलाई आज मिति २०७४ भाद्र २५ गते जनही रु. ५०००।०० का दरले छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख, उप-प्रमुख तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

 

Skip to toolbar